Logo

गभर्नर अधिकारीले हस्ताक्षर गरेको २० रुपैयाँ दरको नोट चलनचल्तीमा

गभर्नर अधिकारीले हस्ताक्षर गरेको २० रुपैयाँ दरको नोट चलनचल्तीमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले गर्भनर महाप्रशाद अधिकारीले हस्ताक्षर गरेको २० रुपैयाँ दरको नोट प्रचलनमा ल्याउने भएको छ ।

laxmi

राष्ट्र बैंकले नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँ तर्फ लालीगुँरासको फोटो राखेको नोट चलनचल्तीमा ल्याउन लागेको हो ।

हालसम्म चलनचल्तीमा रहेको २० रुपैयाँको नोटमा यसअघिका गभर्नर डा. चिरञ्जिवि नेपालको हस्ताक्षर छ ।

साविक कै आकार तथा रङ्गमा ‘ठर८७’०००००१ देखि ‘तर१८’९९९९९९ सम्म असोज १९ गतेदेखि गभर्नर अधिकारीको दस्तखत रहेको २० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको हो।

प्रतिक्रिया दिनुहोस्
MBL