Logo

कामना सेवा विकास बैंक र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता, कर्मचारीका छोराछोरीलाई कलेजमा २० प्रतिशतसम्म छुट

कामना सेवा विकास बैंक र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता, कर्मचारीका छोराछोरीलाई कलेजमा २० प्रतिशतसम्म छुट



काठमाडौं । कामना सेवा विकास बैंक र मल्पी इन्टरनेशनल कलेलबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच बैंक । काठमाडौंको चक्रपथस्थित नारायण गोपालचोकमा रहेको उक्त कलेजबीच शिक्षण शुल्क छुट सम्बन्धी सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौताअन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट र ग्राहकहरूलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट हुने बताईएको छ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL