Logo

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई सुमेरु अस्पतालमा छुट, व्यावसायिक सम्झौतामा हस्ताक्षर

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई सुमेरु अस्पतालमा छुट, व्यावसायिक सम्झौतामा हस्ताक्षर



काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरूलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

laxmi

यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले सुमेरु अस्पतालको विभिन्न सेवाहरू जस्तै ओपिडी, आईपिडी र फार्मेसीमा विशेष १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL