काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले शनिवार प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायको पद तथा गोपनियता सपथ ग्रहण गराएको छ । साथै, निवार्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको विदाई गरिएको छ । सपथ ग्रहण कार्यक्रम काठमाण्डौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा एक विशेष समारोह आयोजना गरी सम्पन्न गरेको छ । उक्त समारोहमा विकास बैंकको सञ्चालक…