काठमाडौं। बैंकिङ कारोबारसँग सम्बन्धित (वित्तिय प्रविध) उत्पादन गर्दै आएको एफवान सफ्ट र रिलायन्स फाइनान्सबीच मोबाइल बैंकिङकालागि सम्झौता भएको छ। फाइनान्सका सिइयो अनिल श्रेष्ठ, सिनियर म्यानेजर केशव प्रसाद खनाल र एफवान सफ्टाका सिइयो सुवास शर्माले सम्झौतामा हस्ताक्षर गरेका छन्। हस्ताक्षरपछि एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले रिलायन्स् फाइनान्स्सँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी भएको…