Logo

नबिल बैंकको विशेष साधारणसभा, युनाइटेड फाइनान्स प्राप्ति गर्ने प्रस्ताव पारित

काठमाडौं । नबिल बैंकको विशेष साधारणसभाले युनाइटेड फाइनान्सलाई एक्विजेसन (प्राप्ति) गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ । त बैंकको विशेष साधारणसभा वेबिनारमार्फ गरिएको थियो । युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः३५ लाई विशेष साधारणसभाले स्वीकृति प्रदान गरेको छ । अब युनाइटेड फाइनान्सका सेयरधनीहरुले युनाइटेड…