काठमाडौं । अब सहकारी संस्थाहरुले कर्जाको ब्याज १६ प्रतिशतभन्दा माथि लिन नपाउने भएका छन । शुक्रबार सहकारी विभागले एक पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकिदिएको हो । सहकारी संस्थाहरुले जथाभावी रुपमा ब्याज असुलीरहको भन्दै विभागले सहकारीको ब्याजदर तोकिदिएको हो । विभिन्न सहकारीले कर्जा दिँदा आफु मनपरी ब्याज असुलीरहेको जानकारीमा आएपछि सहकारीको…