Logo

माछापुच्छ्रे बैंकको पच्चीसौँ साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको पच्चीसौँ वार्षिक साधारण सम्पन्न भएको छ । सभा विहीबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको हो । उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि जि.पि.राजबहाक एण्ड कम्पनी लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे…