काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ऋणीहरुलाई पाँच प्रतिशत छुट दिने भएको छ । बैंकले चाडपर्वको अवसरमा २०८० कार्तिक मसान्तसम्म व्याज भुक्तानी गर्ने ऋणीहरुलाई सबै प्रकारको व्याज भुक्तानीमा पाँच प्रतिशत छुट दिने भएको हो । बैंकले भनेको छ,'नेपालीहरुको महान् चाड विजया दशमी, शुभ दीपावली, न्यु दँया भिन्तुना र छठ पर्वको सुखद उपलक्ष्यमा मिति २०८० कार्तिक मसान्त…