Logo

हिमालयन बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, काठमाडौँ प्रहरीलाई गोप्रो क्यामरा हस्तान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौँलाई रुपैयाँ दुई लाख सतसठ्ठी हजार पाँच सय बराबरको इन्स्टा ३६० चेस्ट स्ट्रयापसहित पाँच थान गोप्रो हिरो ९ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधको आधारमा काठमाडौँ जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल…