Logo

कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न, सञ्चालकमा को-को भए चयन ?

काठमाडौं । कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । माघ २८ गते आइतबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको साधारणसभा सम्पन्न भएको हो । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आव २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आव २०७९/०८० आसार मसान्त सम्मको वासलात, नाफा–नोक्सान…