Logo

सरकारलाई अल्पकालिन ऋण उठाउँदै राष्ट्र बैंक, ११ अर्ब २० करोडको ट्रेजरी बिल विक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड, १ सय ८२ दिन अवधिको ५ अर्ब र ३ सय ६४ दिन अवधिको ६…