Logo

रेमिट्यान्स आप्रवाह लगातार ओरालो, ७ महिनामा ५ प्रतिशतको गिरावट

काठमाडौं । पछिल्लो समय नेपालमा विभिन्न देशबाट भित्रिने रेमिट्यान्समा लगातार ओरालो लाग्ने क्रम जारी छ । उल्लेख्य नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम र पुनः श्रम स्विकृति लिएपनि रेमिट्यान्स आप्रवाह भने घटिरहेको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पछिल्लो ७ महिनाको तथ्यांक अनुसार नेपालमा ५ खर्ब ४० अर्व १२ करोड रुपैयाँ मात्र…