काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९।८० को मौद्रिक नीतिमार्फत सेयर धितोकर्जाको सीमामा केही परिवर्तन गर्ने भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार आगामी मौद्रिक नीतिले सेयर धितोकर्जामा लाग्दै आएको ४ करोडको सीमालाई हटाउने भएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सिङ्गल अब्लिगर लिमिट एउटा बैंकबाट ४…