Logo

बजारमा तरलता व्यवस्थापनको चुनौती कायमै : अन्तर बैंक व्याजदर सात प्रतिशत, ट्रेजरी बिलको व्याजदर दोहोरो अंकमा

काठमाडौं । बजारमा तरलता व्यवस्थापनको चुनौती कायमै रहेको छ । एक वर्ष अगाडि तीन प्रतिशत आसपास रहेको ट्रेजरी बिलको ब्याजदर अहिले दोहोरो अङ्कमा पुगेको देखिन्छ । नेपाल राष्ट्र बैंकले अघिल्लो पटक जारी गरेका ट्रेजरी बिलमा न्यूनतम ७.८४ प्रतिशतदेखि अधिकतम ११.४२ सम्म बोलकबोल भएको देखिन्छ । हाल २८ दिन अवधिको १०.३४ प्रतिशत, ९१ दिन अवधिको ११.०६…