Logo

दशैंका लागि नयाँ नोट असोज चारदेखि साटन सकिने, सर्वसधारणले यसरी सहजै पाउन सक्छन नयाँ नोट

काठमाडौं । यसपटकको दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट सटहीका लागि तयारी पूरा गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार दशैका लागि बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट पठाइएको छ । राष्ट्र बैंकले कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित नयाँ नोट पठाइएको जानकारी दिएको छ। सर्वसाधारणले…