Logo

राष्ट्र बैंकले १५ अर्बभन्दा बढी रकम ट्रेजरी बिलमार्फत बोलकबोल गर्दै, सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार १५ अर्ब ४ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकले आज फागुन २१ गते सो ट्रेजरी बिल जारी गरेर फागुन २३ गते बोलकबोल गर्ने गरी २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल निकाल्न लागेको हो । राष्ट्र बैंकले २८ दिनका लागि २…