Logo

सहुलियत कर्जाको दुरुपयोग बढ्दो : तनावमा बैंकर, कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपुर्ण कर्जा कार्यविधि संशोधन गर्ने भएको छ । केही समयमै पुरानो कार्यविधिका केही बुँदाहरुमा संशोधन गर्दै नयाँ कार्यविधि सार्वजनिक गरिने राष्ट्र बैंकले जानकारी दिएको छ । सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ संशोधनसहित सार्वजनिक गरिएको थियो । उक्त कार्यविधि पुरानो भएको र म्याद पनि सकिएकाले कार्यविधि संशोधनको चरणमा…