Logo

चालू पुँजी कर्जामा राष्ट्र बैंकको कडाई, तोकियो २५ र ४० प्रतिशतको सीमा (मार्गदर्शन सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी (वर्किङ क्यापिटल) कर्जामा कडाई गरेको छ । राष्ट्र बैंकले मंगलबार चालू पुँजी कर्जा सम्बन्धी नयाँ मार्गदर्शन जारी गर्दै कडाई गरेको हो । राष्ट्र बैंकले नयाँ मार्गदर्शन अनुसार चालू पुँजी कर्जामा दुईथरी सीमा तोकेको छ । जसअनुसार फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल…