Logo

कर्जा विस्तारको लक्ष्य घट्यो, ११.५ प्रतिशतमात्र विस्तारको लक्ष्य

कर्जा विस्तारको लक्ष्य घट्यो, ११.५ प्रतिशतमात्र विस्तारको लक्ष्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा कर्जा विस्तारको लक्ष्य गत आर्थिक वर्षको तुलनामा घटाएको छ ।

laxmi

गत आर्थिक वर्ष १२.६ प्रतशित कर्जा विस्तारको लक्ष्य राखेको राखेको राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ११.५ प्रतिशतको हाराहारीमामात्र कर्जा विस्तार गर्ने लक्ष्य राखेको छ ।

आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो अनुमान गरेको हो । गत आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा बढ्ने लक्ष्य राखेको भएता पनि गत वर्षमा बैंक वित्तीय संस्थाको कर्जा लगानी ३.६ प्रतिशतलेमात्र बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL