Logo

पुससम्म १ खर्ब ५८ अर्ब ३८ करोड पुर्नकर्जा प्रदान, १६ खर्ब २६ अर्बको अन्तर-बैंक कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ पुस मसान्तमा रु.१५८ अर्ब ३८ करोड लगानीमा रहेको छ । २०७८ पुस मसान्तसम्ममा १ लाख ४० हजार ५२१ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.२१३ अर्ब ५८ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५७ हजार ६२६ ऋणीलाई…