Logo

बेष्ट फाइनान्सले ल्यायो ‘बचत डबल गर्ने कि तेब्बर’ नयाँ बचत योजना

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले नयाँ मुद्दती बचत योजना सार्वजनिक गरेको छ । ‘बचत डबल गर्ने कि तेब्बर’ भन्ने शिर्षकमा यो नयाँ योजना ल्याएको फाइनान्सले जनाएको छ । ग्राहकको रकमलाई सरक्षित बचत गरी उच्च प्रतिफल दिने लक्ष्यका साथ ल्याइएको यो योजनामा साधारण मुद्दती बचत तर्फ ५ वर्ष ११ महिनामा राखेको रकमको डबल हुनेछ । त्यस्तै…