Logo

राष्ट्र बैंकले गर्यो २ बैंकलाई नगद जरिवाना, ७ बैंकका सीईओ र संचालकलाई गरायो सचेत

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ९ बैंकलाई कारबाही गरेको छ । नियम विपरित काम गर्ने २ वाणिज्य बैंकलाई नगद जरिवाना र ७ ओटा बैंकका संचालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई राष्ट्र बैंकले सचेत गराएको हो । राष्ट्र बैंकले दिएको जानकारी अनुसार बैंक अफ काठमाण्डू, कृषि विकास बैंकलाई नगद जरिवानासहित सचते गराईएको छ । जसमध्ये…