Logo

साढे २ प्रतिशतले बढ्यो विदेशी मुद्रा संचिति, ९.६ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । चालु आवको ३ महिनामा गत असार मसान्तको तुलनामा कुल विदेशी विनिमय संचिति २ दशमलव ५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति असोज मसान्तसम्म बढेर १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको हो । अमेरिकी…