Logo

विदेशमा पढ्न र रोजगारीका लागि जाने नेपालीको सटही सुविधा बढ्यो, कसले कति पाउँछन् ?

काठमाडौं । अब विभिन्न ५ देशमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुले ५ सय डलरसम्म सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार एकिकृत निर्देशन जारी गर्दै अब जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानडा जाने श्रमिकले अब ५ सय डलर बराबरको सटही सुविधा पाउने व्यवस्था गरेको हो । यसअघि सबै देशमा जाने…