काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको कालोसूची सम्बन्धी नयाँ व्यवस्थाले बैंकलाई कर्जा असुलीमा समस्या पर्ने बैंकहरुले बताएका छन् । राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशनमा संशोधन गर्दै ऋणीहरु कालोसूचीमा पर्ने पुरानो व्यवस्था फेरबदल गरेको थियो । राष्ट्र बैंकले गरेको यो व्यवस्थाले बैंकले कर्जाको रिकभर सुस्त हुने र यसले खराब कर्जा समेत बढाउने बैंकरहरुको बुझाई…