Logo

मार्गदर्शनले नछोएको चालू पूँजी कर्जा, कसरी भयो कात्तिकमै ६ अर्ब प्रबाह ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याएको चालू पुँजी कर्जा मार्गदर्शन संशोधन भईसकेको छ । मार्गदर्शनको पहिलो मस्यौदा आएदेखि नै रुष्ट उद्योगी व्यवसायीहरु राष्ट्र बैंक विरुद्ध आन्दोलनमै उत्रिएका थिए । मार्गदर्शनमा भएका बुँदाहरुले उद्योगी व्यवसायीहरुलाई ठूलो असर पुर्याएको भन्दै निजी क्षेत्र आन्दोलनमा उत्रिएपनि त्यसको असर कर्जा प्रवाहमा भने न्युन मात्रै देखिएको…