काठमाडौं । पछिल्लो १ वर्षमा वाणिज्य बैंकहरुको कर्जा र निक्षेप दुवैमा सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेप संकलन १३.४८ प्रतिशत र कर्जा प्रवाह ८.८३ प्रतिशतले बढेको छ । यसले आर्थिक गतिविधिमा सामान्य सुधार देखिन थालेको संकेत गर्छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अर्थतन्त्रका सबै क्षेत्र सकारात्मक छन्…