Logo

ज्योति विकास बैंकको ‘स्क्यान एन्ड विथ ड्र’ सेवा संचालनमा, अब चेक वा एटिएम बिनै पैसा निकाल्न मिल्ने

काठमाडौं । ज्योति विकास बैंकले 'स्क्यान एन्ड विथ ड्र' सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको मोबाईल फोनमा भएको ज्योति 'स्मार्ट एप'मार्फत बैंकको काउन्टरमा रहेको क्यु आर कोड स्क्यान गरी आफ्नो खाताबाट सजिलै रकम झिक्न सकिने गरी उक्त सेवा संचालनमा ल्याएको हो ।उक्त सेवाअन्तर्गत अब बैंकका ग्राहकले बैंकको काउन्टरमा गई चेकबीनै आफ्नो खाताबाट पैसा…