काठमाडौं । लघु, साना तथा मझौला उद्यम (एमएसएमई) हरुलाई ब्याजमुक्त र धितोरहित कर्जा प्रदान गर्ने विषयमा नबिल बैंक र वान टु वाच बीच सहकार्य भएको छ । नबिल बैंक र वान टु वाच लगानी प्रबर्धन कम्पनीले संयुक्त रूपमा “कोभिड १९ एमएसएमई कोष नेपाल” अन्तर्गत सो सहकार्य भएको हो । नबिल बैंकका अनुसार यस रणनीतिक साझेदारीमा…