काठमाडौं । नेपाल एसबिआई बैंक ‘वेष्ट कर्पोरेट सोलुसन नेपाल अवार्ड’द्वारा सम्मानित भएको छ । लण्डन स्थित क्यापिटल फाइनान्स इन्टरनेशनलले उक्त अवार्ड प्रदान गरेको हो । उक्त सम्मान कार्यसम्पादन उत्कृष्टताको आधारमा वार्षिक रुपमा प्रदान गर्दै आइरहेको छ ।