काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । यस बैंकका खातावाला हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला उनकी श्रीमती तनमाया घर्तीपुनलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको बैंकले जनाएको छ । बीमाको रकम घर्तीपुनलाई सानिमा बैंक…