GBIME

नेपाल एसबिआई बैंकलाई ‘वेष्ट कर्पोरेट सलुसन नेपाल अवार्ड’ प्रदान


बिजखबर संवाददाता
14 August, 2021 3:07 pm

nepal sbi bank

काठमाडौं । नेपाल एसबिआई बैंक ‘वेष्ट कर्पोरेट सोलुसन नेपाल अवार्ड’द्वारा सम्मानित भएको छ ।

Bajaj
NABIL
YAMAHA

लण्डन स्थित क्यापिटल फाइनान्स इन्टरनेशनलले उक्त अवार्ड प्रदान गरेको हो ।

उक्त सम्मान कार्यसम्पादन उत्कृष्टताको आधारमा वार्षिक रुपमा प्रदान गर्दै आइरहेको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

MBL