Logo

गरिमा विकास बैंक र एभरेष्ट होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलमा १५ प्रतिशतसम्म छुट

गरिमा विकास बैंक र एभरेष्ट होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलमा १५ प्रतिशतसम्म छुट



काठमाडौं । गरिमा विकास बैंक र द एभरेष्ट होटलबीच सम्झौता भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित ५ तारे होटल ‘द एभरेष्ट होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुट दिनेगरी उक्त सम्झौता भएको हो ।

laxmi

सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुटमा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL