काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटेल सिटिपार्क प्राली जनकपुर बिच सिटिजन्स बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरूले होटेल सिटिपार्क प्रालीको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स…