काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै प्राईम बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्स.ओ र अभय रिजाल, सिबिओ तथा प्राईम बैंकको तर्फबाट नकुल पौडेल, डिजिटल बिजनेश को इन्चार्ज र शिव प्रकाश ढकाल, कार्ड सेन्टरको इन्चार्जले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका…