काठमाडौं । बुधबार अमेरिकी डलरको मूल्य पछिल्लो १७ महिना यताकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलरको मूल्य डेढ बर्षयताकै उच्च पुगेको हो । नेपालमा एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ०९ पैसा रहेको छ भने विक्रि दर १२१ रुपैयाँ ६९ पैसा रहेको छ । मंगलबारका…