Logo

सनराइज बैंकको ३ शाखारहित बैंकिङ्ग सेवा बिस्तार, शाखारहित बैंकिङ्ग सेवा ८३ पुग्यो

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बंैकिङ्ग सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । यसैक्रममा बैंकले पौष ११ मा प्रदेश १, उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. १० हडियामा ८३ औं शाखारहित बंैकिङ्ग सेवा शुभारम्भ गरेको छ । साथै मंसिर २३ बिहीबार बैंकले प्रदेश १,…