Logo

किन गर्यो (सिबिफिन) ले बैंकहरूको पुँजी तत्काल नबढाउन माग ? राष्ट्र बैंकलाई के-के दियो सुझाव

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको पुँजी तत्कालका लागि वृद्धि नगर्न सञ्चालकहरूले माग गरेका छन् । सञ्चालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा चुनौतीका विषयमा अध्ययन गरी नेपाल राष्ट्र बैंकमा प्रतिवेदन बुझाउँदै पुँजी नबढाउन आग्रह गरेको हो । विस २०७२ सालको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले दुई…