GBIME

गरिमा विकास बैंकको नयाँ शाखा विस्तार, धनकुटा शाखा र चन्द्रगढी शाखा संचालनमा


बिजखबर संवाददाता
27 December, 2021 2:42 pm

New Branches (1)

काठमाडौं । गरिमा विकास बैंकले दुई नयाँ शाखा विस्तार गरेको छ । एक्सेस टु अल मुल नारासहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा संचालनमा ल्याएको छ ।

Laxmi
NABIL
Yamaha


यस सँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

NTC
MBL