Logo

चावहिलस्थित ओम अस्पताल र एनआइसी एशिया बैंकबीच सम्झौता, बैंकका ग्राहकले अस्पतालका सेवामा विशेष छुट पाउने

काठमाड । काठमाडौंको चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र एनआइसी एशिया बैंक लिमिटेडबीच स्टाफ तथा ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ। ओम अस्पताल र एनआइसी एशिया बैंक लिमिटेडको र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो। सम्झौता अनुसार र एनआइसी एशिया बैंकका डेबिट तथा क्रेडिट…