Logo

सिद्धार्थ बैंकले कोशी अस्पताललाई हेमोडायलाइसिस मेसिन प्रदान गर्ने

काठमाडौँ । सिद्धार्थ बैंकले कोशी अस्पताललाई हेमोडायलाइसीस मेसिन प्रदान गर्ने भएको छ । विराटनगरस्थित कोशी अस्पताललाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रु। ५० लाख बराबरको उक्त मेसिन उपलब्ध गराउने भएको हो । यसका लागि अस्पतालले उपलब्ध गराएको बिवरण बमोजिम हेमोडायलाइसीस मेसिनहरु प्रदान गर्न अस्पतालसँग बैंकले सम्झौता गरेको छ । सम्झौता पत्रमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत…