Logo

सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर, १०८ जनाले सेवा प्राप्त गरे

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको पेप्सीकोला शाखाले एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । सोमबार भएको सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गरेको बैंकले जनाएको छ । उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै…