Logo

महालक्ष्मी विकास बैंकको ऋणपत्र बिक्री खुला, वार्षिक ११ प्रतिशत ब्याजदर पाइने

काठमाडौं । महालक्ष्मी विकास बैंकले आज चैत २९ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ बिक्री गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्य दरका १० लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ६०…