Logo

सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष सत्यालद्वारा शपथ ग्रहण

सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष सत्यालद्वारा शपथ ग्रहण



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष उज्ज्वल सत्यालले आइतबार नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर श्रीमती निलम ढुङ्गाना तिम्सिनासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

laxmi

१८ औँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालक समितिका अध्यक्ष सत्यालले अन्य सञ्चालकहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL