Logo

कुमारी बैंक र लभ कुश इनोभेसनबीच सम्झौता, किस्ता तिर्न सजिलो हुने

काठमाडौं । कुमारी बैंक लिमिटेड र लभ कुश इनोभेसन प्रालिबीच सम्झौता भएको छ । सम्झौतापछि बैंकका क्रेडिट कार्ड वाहकहरूले अब लभ कुश इनोभेसनबाट भेन्डिङ मेसिन र अन्य मेसिनरी सामाग्रीहरु खरिद गरी त्यसको भुक्तानी सुलभ मासिक किस्तामा सजिलै गर्न सक्नेछन । डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त…