Logo

अधिक तरलताको फाईदा, अब घर किन्दा ३ करोडसम्म कर्जा पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा घरकर्जाको सीमा वृद्धि गरिएको छ। गभर्नर डा. विश्व पौडेलले मौद्रिक नीति प्रस्तुत गर्दै हालसम्म दुई करोड रुपैयाँ रहेको घरकर्जाको सीमा अब तीन करोड रुपैयाँ पुर्‍याइएको जानकारी दिएका छन्। उनका अनुसार पहिलोपटक घर निर्माण गर्ने वा खरिद गर्ने व्यक्तिले कुल लागतको ८०…