काठमाडौं । विकास बैंकहरुको नाफामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा विकास बैंकहरुको नाफामा सुधार भएको पाइएको हो । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को ११ महिनामा विकास बैंकहरुले ५ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् । गत आवको ११ महिनामा विकास बैंकहरुले ४ अर्ब ६५…