Logo

राष्ट्र बैंकको तथ्यांकमा समग्र मुद्रास्फीति ४.१७ प्रतिशत, तरकारीको मूल्य १६ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वज्निक गरेको मासिक प्रतिवेदनमा नेपालको मुद्रास्फीति उच्च घटेको छ । तथ्यांक अनुसार २०८१ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत पुगेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो । चालु आर्थिक बर्षको जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर–खाद्य…