Logo

पुँजी नपुर्याएका बीमा कम्पनीले पुस मसान्तसम्म छुट पाउने, हकप्रद सेयर जारी गरेर पुँजी पुर्याउने तयारीमा धेरैजसो कम्पनी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकिएको चुक्ता पुँजी नपुर्याएका बीमा कम्पनीहरुलाई आगामी पुस मसान्तसम्मका लागि छुट दिएको छ । प्राधिकरणको बुधबार साँझ बसेको बैठकले यस्ता कम्पनीहरुलाई आगामी साधारणसभासम्मका लागि छुट प्रदान गर्ने निर्णय गरेको हो । बीमा कम्पनीहरुले आगामी आर्थिक बर्षको पुस मसान्तसम्म साधारण सभा गर्न सक्ने व्यवस्था छ । यसअघि प्राधिकरणले तोकिएको चुक्तापुँजी नपुर्याएका…